Ticker

6/recent/ticker-posts

Nepali Funny Status | You Won't Stop Laughing | Perfect Status On Nepali

Nepali Funny Status, Perfect Status on Nepali: We love fun and being act funny to make others and ourselves happy. So set your funny status in the Nepali language for your Facebook/Twitter/WhatsApp/linked IN profile and make your friends smile. Send funny SMS to your loved ones and make them laugh. Our list of jokes in Nepali status is ever expanding, we dedicated Many Days And hours to updating funny SMS in Nepali and other categories daily. So Stay Tuned To Our site TO get Latest Status Update In Your Own Language Nepali.


We have brought you the new Nepali Funny Status Collection. Which will refresh your mind  heart. So friends read and share my new Nepali Funny, Attitude, Love, Sad Status with Friend, Girlfriend, Husband or Wife on Facebook and Twitter or Any Social Media.


Nepali-Funny-Status

जाडो छ, सिरक छाड्न बहुत गार्हो हुन्छ तर पनि बिकल्प छैन उठेर कूद्नु को ! पिसाबले च्यापेपछी


अस्ती बिहे गरेको अङ्कल को रुम बाट बिहान

बिहनै के आवज आउछ भनेको त!!

ए बुढा छिटो उठनुस न

चिया खानू हुन्छ कि चुप्पा रे !


यो Digital Generation मा photo edit गर्नु त ठिकै हो

तर पछाडी पट्टि को भैंसी पनी सेतो देखिनु भएननि


Baby भनुम भने तिमी बच्चा हैन ,

बुढी भनम भने बिहे भएको छैन ,

बोल्न पनी के भनेर बोल्नु खै

सबै कुरा मिल्ने नाता त Sister नै रैछ


आजकल शिर ठाडो बनाएर त्यै मान्छे मात्र हिड्न सक्छ , जस्को हातमा मोबाइल हुदैन


मृत्यु त जन्मिदै तय छ। यो जिन्दगी त केबल मलामी को खोजी मात्रै हो


म र मेरो मोबाइल एक दम खुसी छौ एक आर्को सङ्ग तर घरका खुसी छैनन हम्रो सम्बन्ध बाट किन होला के


कसले भन्छ झगडा परेपछि माया बढ्छ भनेर ? आफ्नो त यहाँ बोलचाल नै ठप्प भैदियो


हे भगवान याे मङ्सिरमा मेराे हुनेवाली लाई अरु कसैकाे नबनाईदिनु है


१ घण्टा लगाएर Replay दिने भए किन Facebook चलाउनु सधै हुलाक बाट चिठी पठाए त भैगाे नि..?


आयो जाडो थर्थरी कमाउने
Single life क्यारी मन बुझाउने


सानोमा भाडाकुटी खेल्दा नै,
विहे दर्ता गराएको भए !❣️
अहिले GF नभएर यस्तो बिजोग नहुने रैछ


मुसुक्क मुस्कुराउनु त केटिहरूको अदा हो,😉
त्येसलाई माया सम्झने केटाहरू गधा हो


मेरो माया पनि बढो अचम्मको छ।
म उस्लाई आँखा फुटेन्जेल सम्म हेर्छु,
ऊ मलाई फुटेका आँखाले हेर्दिने

बिहेमा गयो बेहुली मन पर्छ,😳
Hospital गयो Nurse मन पर्छ 😱
Bank गयो Receptionist मन पर्छ😌
Collage गयो Teacher मन पर्छ🤓 हैन के भैराछ आजकाल मलाइ


लाग्यो बर्खा पानीले रुझाउनी
छैनौं तिमि क्यारी मन बुझाउनी ।।


कति पर्छस ए पानी,
सबैसंग पिरतिको छाता ओढाउने मान्छे हुदैन, बुझिस


Nepali-Funny-Status



बाहिर सिमसिम पानी परेको छ
एक्लो ज्यान ब्ल्यांकेट ओडेर सुत्नु परेको छ
ए भौमान मेरी मायालु जीवित छ कि मरेको छ
भेट्दैन त अहिलेसम्म पनि


बचपन मा दुध को तर खुब मन पर्थ्यो र चोरी चोरी पनि खाएर ज्यान लेडी डन जस्तो बनाइयो अब अहिले यो उमेर सम्म पनि सिङ्गल बस्नु पर्या छ, केटा हरु ज्यान देखे रै भाग्छन😉

Nepali-Funny-Status

चाहानाहरुपनी अचम्मको हुन्छन ,
त्यही बाट हिड्न खोज्छन ,
जहाँ बाटो नै हुदैन !!


कार चढेर
हिलो छ्याप्दिने ठुलाबडाहरूलाई
हेलिकप्टर चढेर थुक्दिने ठुलो रहर छ


यो 'Love' भन्ने चिजा जुना बेला पनि हुनसक्छ
किनकी
मान्छे बहुलाउन कुनै राम्रो समय कुर्नु पर्दैन


प्रेम पनि आजकल
जागिर जस्तै भएको छ
एक ठाउ नपाए अर्को ठाउमा "Apply"गरिहाल्छ्न


यसरी सुतेर मात्र हुदैन
अब जिन्दगीमा केही गर्नु पर्छ
भनेर सोच्दासोच्दै निदाय छु


छिमेकिका छोरा छोरी ले प्रगती गरे भनेर किन दुखेसो गर्छेउ आमा
अरुको त घरा थियो छिट्टै बन्यो,
हाम्रो महल हो समय त लागिहाल्छ नी

Nepali-Funny-Status


जमाना फेरियो भन्दैमा "सुकुटि" सङ चिया र रक्सी सङ "बिस्कुट" खान त भएन नि ।


मन त हामी दुबैको बद्लिएको थियो!!
बिचरा दोष भाज्ञले पायो अनि
गाली भाज्ञ लेख्नेले


Hi भन्दा Hello भनेकै छु
के छ भन्दा ठिकै छु भनेकै छु
Miss यौ भन्दा Miss You Too भनेकै छु
I Love You भन्दा Sorry दाइ No Chance भनेकै छु
तर पनि भाउ खोजी भन्छन


राम्री केटी देख्दा आखा नतन्काउने केटा र गतिला बाईका चढेका केटा देख्दा आखा नतन्काउने केटी भेटिनन रे नि त


Love त Australia, America जाने
सरकारी जगिर खाने सङ हैन
चट्पटे बेचेर भएनी तिमिलाइ पाल्छु भन्ने सङ्गै गरीन्छ


सम्बन्ध निभाउन जान्नु पर्छ रे
के त्यो बलेको आगो हो र निभाउन
सम्बन्ध भनेको दुई आत्माको मिलन हो
न निभाउनु पर्छ न पानी लाउनु पर्छ


राम्रो मन त एउटा बाहाना मात्रै हो
आज पनि हजारौं सम्बन्ध को सुरुवात
अनुहार बाट नै
हुने गर्छ!!


तारिफ चित्र को हैन चरित्रको हुनुपर्छ
चित्र केही समय मै बन्छ
चरीत्र बनाउन "जिन्दगी"लाग्न सक्छ


खै कसरी जिन्दगी पास हुन्छ
एक दिन जित भए
हजार दिन हार हुन्छ


हे दु:ख
म त तेरो नियमित अनि दिनहुको ग्राहक हु
केही त डिस्काउन्ट गर्दे


यसो Australia तिर घुम्न जान पर्यो
भन्या हिजो धोएको लुगा नसुकेर तनाव
भो


बाच्नु मात्र पर्छ
फ्री मै सास फेर्न पाइन्छ


जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो,
नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ


पागल हुने धेरै उपाय थिए,
तर मेरो साथिले Tiktok नै रोज्यो


मेरो जीवन बाट जाने भए जाउ,
तर अन्तिम पल्ट तिम्रो बहिनिको नम्बर देउ


मेरो हुनेवाला कुन चाहिँ सङ
नछुटने कसम खादै होला …
सम्झिदा नि बिरक्त लाग्छ बाइ ..


 सुन्छु तिमीले मलाई भुल्नै आटेको छौ रे
अर्कै को Gf लाई लिएर dating जादै छौ रे


Exam मा केइ लेख्न नआएर Satus लेख्देको
अर्को दिन Miss को friend Request आइदिरा


आफ्नै प्रेमि फकाउन त यति गाह्रो हुन्छ। केटीहरू अरूका बुढा कसरी फकाउँछन् होला?


घरमा पाहुना आएका रहेछन,
मोबाईलमा चार्ज सकिएपछी मात्र थाहा
पाए


Australia गएसी दुइओटा कुरा ढुक्कले चम्काउनु पर्छ
एउटा FB Profile Pic अर्को भन्न पर्छ र??

Nepali-Funny-Status



 फरक छ केटा हो
जिम्मेवारी बोकेर खाडि पस्नु
र अर्काको बुढि लिएर झाडि पस्नुमा


आमाबुबाले पढ पढ भन्दा रिसाएर झर्कने छोरी Boyfriend ले पढ भन्दा Thanks For Caring भन्दै मस्किन्छे! रबि दाइ


निधारमा किस गरेर ज्वरो छुमन्तर गर्ने Bf नभएर होला ज्वरो आको आई गर्छ


आजकल केटीहरु Breakup हुदा पनि रुदैनन
किन भन त रुदा खेरी आशुले Makeup बिग्रीन्छ रे


35 बर्षे काका अष्ट्रेलिया बाट आए
19 बर्षे भतिजो को
17 बर्षे Girlfriend उडाए तरिका हो


चाहिदैन कसैको आलू जस्तो माया तिमिहरु सग राख तरकारी खान काम लाग्छ !


हिजो एउटा केटिको पोस्ट पढेर
अहिले सम्म हासो लागिराछ
“Travelling To Bus”
Feeling घचक घचक रे


सायद म उनको मायामा अन्धो भएर होला
उनी पोइला गाको समेत थाहा पाएन


Single भएर होला
आँसु पनि एउटा आँखा बाट
मात्र झर्छ


मेरो एउटा प्रश्न: “रक्सी खाएर आएपछि बाउले छोरालाई कुट्यो” ल भन्नुस् रक्सी कस्ले खाएको थियो ?

Images For Nepali Funny Status

Nepali-Funny-Status

Nepali-Funny-Status

Nepali-Funny-Status

Nepali-Funny-Status

Nepali-Funny-Status

Nepali-Funny-Status



हामि केटिहरुको शरिरमा रगत भन्दा बढि पानीपुरिको झोल होला है 


माया त तिम्रै लाग्छ मुटु मा लक् गरेनी फेसबुक मा ब्लक गरेनी.!!


”Online Shopping” भनेको, “Crush” अर्डर गरेर, “Ex” पाए जस्तै रैछ


पहिला पहिला खुब बोल्ने अनि आजकल बोल्ने छाड्नेको “मोबाईको किप्याड” नै बिग्रीयोस । लौ सराप नै भयो ।


दुनीयाँमा असल मान्छेको खोजीमा नहिड्नु होला किन भने अाजभोली गर्मी धेरै छ, म घरमै हुने गर्छु।


Girlfriend भनेको भाग्य बद्लिदिने हुनुपर्छ Boyfriend बद्लिरहने हैन


उनको मन चोर्नु पर्यो भनेर सुटुक्कै गयेको त, बाटो मा पुलिस बसिरहेको रहेछ अनि फर्केर आये ।

Nepali-Funny-Status


सोच्दैछु सबै साथीहरुलाई मुद्दा हाल्दिम कम्सेकम अदालत आउदा भेट त हुन्छ


हैन यो Love कसरी पर्छ सिम सिम पर्छ कि असिना झरे जसरी पर्छ


उन्ले आकाशको तारा मागिन, मैले नि सिधै भनिदिए “तेरो बाउले रकेट किन्देको छ र ?


जिन्दगीमा यति धेरै हरेस पनि नखानुस् कि पचाउने हजमोला किन्न स्वर्ग नै पुग्नु परोस् !


मुस्कुराउन कसैको साथ होइन,दात भए पुग्छ


आजकाल पनि महिना महिनामा तिम्रो मेसेज आइराख्छ- भाइबर डाउनलोड गरेउ भनेर !


 कुखुरोको चल्लोलाई डेढ महिनापछि रोस्ट बन्ने कि ग्रेभी बन्ने भनेर थाहा होला बरू । तर मान्छेको चल्लोलाई २५ वर्ष कटिसक्दा पनि के बन्ने थाहा हुँदैन ।

Nepali-Funny-Status


 चाउचाउको प्याकेटभित्र मसलाको पुरिया नभेट्दाझैँ खिन्न हुन्छु तिमीलाई अनलाइनमा नभेट्दा !


कृष्ण त निशुल्क बदनाम भएका हुन् ।
१६ सय त अचेल राधाका हुन्छन् ।


 मायालुहरु लाइसेन्सबिनाका वकिल हुन्। यी बयान लिन्छन्, स्पष्टिकरण माग्छन्, प्रमाण देखाउँछन् अनि घन्टौं बहस गर्छन्!


 हाम्रा बाटाहरु फरक भएर के भो ? आउ बाटो छोडेर खेतको आली आली सँगै हिँडम् !


 माया पनि अचम्मको चीज रै’छ। मायालुले ‘बाँदर’, पागल’, ‘चोर’, ‘डाँका’, ‘फटाहा’ भन्दा पनि दंग परेर मुस्कुराउन मन लाग्छ !


यदि कसैलाई आफ्नो रुपको घमण्ड लाग्छ भने, चम्चा पछाडि आफ्नो अनुहार हेरे हुन्छ।


 कस्तो अचम्म भयो हिज राती सुतेको आज उठ्दा त कस्तो उज्यालो भको


अरुको अस्ट्रेलिया अमेरिका तिर भिसा लाग्छ ,मलाई भने खाली अल्छी मात्र लाग्छ


Mummy ले पकाएको दुई थाल भात खाएर, तिम्रै मायाले त हो म बाचेको रे नौटन्किहरु


 भिखारी

लास्टै भिखारि

अनि आउछन खाना खायौ भन्दा

तिम्ले देथेउ र भन्नेहरु

Nepali-Funny-Status



बिहान छिमेकिका छोराछोरी

छिटो उठ्छन..!!

गाली मैले खानुपर्छ।।।


म भित्र पनि एउटा Talent लुकेर बसेको छ

लुकेको हुनाले मैले पनि देख्या छैन


कास यो मन ढुङ्गा भैदेको भए तिमिलाइ यसैले हानेर टाउको फोरिदिन्थे म


धन्न केटि भएर जन्मेछु नत्र आधा जिन्दगी चुरोट तान्दै गफ हान्दै बित्थ्यो होला


खेतमा आलु, बारिमा बोडि छ, आफू त Single परियो, बाकी सबैको जोडि छ


बिहे त झ्याइ झ्याइ बाजा बजाएर गर्ने हो, कुकुरले लखेटेको होर भाग्नलाइ

Post a Comment

0 Comments