Ticker

6/recent/ticker-posts

Motivational Quotes In Nepali | Inspirational Quotes For Positive Thinking

 

motivational-quotes-in-nepali

Motivational Quotes/ Inspirational quotes in Nepali is one of the best ways to boost your imagination and creativity to Next level. Nepali Motivational Quotes helps to overcome all those obstacles in your life. Here we have included some Nepali motivational quotes, Inspirational Nepali Quotes for you to Inspire your Thought of Life Hope you liked it.

भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन्।


म सबैभन्दा रमाउने क्षण भनेको काम गर्दाको क्षण हो।
काम नगरी बस्दा मलाई समय खेर फालिरहेको छु जस्तो लाग्छ ।


यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र जमिन
हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।


उदेश्य के लिनु, उडी छुनु चन्द्र एक ।


सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।


बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।


जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले
तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।


जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले
तिमीलाई छोड्न सक्दैन भने, ऊ नै असल साथी हो।

Some Motivational Quotes In Nepali:

जो व्यक्ति बाठो हुन्छ,ऊ शान्त रहन्छ ।
जो व्यक्ति बाठो छैन, त्यो व्यक्ति आफूलाई बाठो देखाउने प्रयास गरिरहन्छ ।


आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँछ!


थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्,
बाँकी सबैले त कहानी सुन्न मनपराउछन्।


तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ।
आफ्नो परिचय तिमी आफैले बनाऊ ।


हामीले आशिर्वादको लागि मात्र भगवानको प्रार्थना गर्नुपर्छ ।
हाम्रो लागि के राम्रो हुन्छ भन्ने त भगवान स्वयंलाई नै थाहा छ।


जब-जब डर तिम्रो नजिक आउन थाल्छ,
साहसको हतियारले त्यसलाई आक्रमण गरेर परास्त गरिदेऊ।


गल्ति गर्नु मान्छे हुनुको प्रमाण हो


म यो संसारको पहिलो बुद्ध होइन र अन्तिम पनि होइन! समयको अन्तराल संगै फेरी अर्को बुद्ध जन्मनेछ, जो एकदमै पवित्र हुने छ, जल्से सबभन्दा धेरै प्रबुद्ध हासिल गरेको हुनेछ, जो एकदमै बुद्धिवानी हुने छ, जसले ब्रह्माण्ड बुझेको हुनेछ, सबै मानिसको अतुलानात्मक नेता हुनेछ र ऊ देव र मानब दुवै को गुरु हुनेछ! -Gautam Buddha


मानिस ठुलो दिलले हुन्छ, जातले होइन


बिर्सने हरु प्रति गुनासो कहिल्यै नगर, सबै मान्छे सम्झन लायक पनि त हुदैनन


कोहि गिर्नमा राजी त कोहि गिराउनमा राजी , तर जो गिरेर संभालिन्छ त्यो जित्छ बाजी


कसैले रिसमा हजुरसँग झगडा गर्छ भने,हजुर उस्को रिसको झगडामा घृणा हैन माया हेर्ने प्रयास गर्नुस


एउटा भावोना लुकेको हुन्छ जब कसैले भन्छ It’s Ok”


म रुदै थिय जुत्ता छैन भनेर
त्यहि पर कोहि हासिरहेको थियो
जसको खुट्टा नै थिएन !


ऐना जस्तै हुन्छ,मान्छेको ब्यवहार ! सिर्फ आफुले मुस्कुराउँने कि रिसाउने भनेर छान्नुपर्छ


एउटा सानो लाइनछ उल्टो पढ या सुल्टो पढ मिठो लाग्छ , { छ जिन्दगी त आफन्त छन् }”


साझ परेपछि आफ्नै छाया ले त छोडि जान्छ झन अरु को त के कुरा


विचारमा तिमी जति महान छाै
व्यवहारमा त्याे भन्दा महान बन्न सिक ।


मन पराउने र माया गर्ने मान्छे बिच धेरै भिन्नता छ । मन पराउने मान्छे समय बिताउन चाहन्छ, माया गर्ने मान्छे जीवन बिताउन


यत्रो घमण्ड किन गरछौ ? आखिर तिमिलाई पनि घोची-घोची आगोमै पोल्ने हो । एकदिन”


जीवनमा सबैभन्दा ठूलो महिमा भनेको कहिल्यै पनि नलडनु हो, र उठनु हो हरेक चोटि जब हामी लडछौं 


सुरू गर्ने तरीका भनेको कुरा गर्न छोड्नु र गर्न थाल्नु हो । 


पागलपनले त्यहि कुरा गर्छ, बारम्बार, बारम्बार तर फरक परिणामहरूको आशामा ।


जो-व्यक्तिले आफ्नो बहु-मूल्य स म य को एक- एक क्षण पनि परिश्रम-मा लगाउछ ,
उसले स फ ल ता सजिलै हा-त पार्न सक्छ ।

Post a Comment

0 Comments