Ticker

6/recent/ticker-posts

Funny Caption For Facebook In Nepali

 

Funny-Caption-For-Facebook-In-Nepali

Hello Viewers In This Page We Tried To Write Some Funny Caption For Facebook In Nepali Language. Which You May Write On Your Any  Posts. Hope You Like It And Enjoy Reading Funny Caption For Facebook In Own Nepali Way. If You Have Any Suggestions You May Comment Down Below.

कोइ केटी ले आफ्नो बिना Make up को pic पठाइदेउ त 😊🙏


तपाइको भुँडी ६ महिनाकि गर्भवती महिलाको जत्रै छ😂😋


दाइ को छोरो ले खाना खाएन डराउन दिन परो 😂😂


"ट्रक" भन्न नजानेर, "टडक" भन्नेहरू अमेरिका पुगि सके 😂


बिरालो जस्तो थोप्डा लिएर बाघको Attitude देखाउने जात लाइ केटी भनिन्छ 😂😂


डाग्डरले औषधी खाएर शान्ति सँग सुत्नु भन्या थ्यो, शान्तिको बाउले लखेट्नु लखेटे।😆


Dear हुनेवाला बुडी 💕💋

तिम्ले केही पिर मान्नु पर्दैन खाना पनि म आफै चपाएर खुवाइ दिन्छु 😌😍😘


जुठो खायो भने माया बड्छ भन्थे हो रछ!! अगी मासु खएर कुकुरलाई हड्डी देको पछी लागेर हैरानै पार्यो😂😁😁😋😋


म:अनि तिमी के थरी? ऊनि:म 'पूरी' अनि तिमी? म:म चाहिँ तरकारी 😎 😋


धेरै अनुसन्धान पछि यो 👉😎 इमोजि को मतलब आज मैले पत्ता लगाए, मोतिबिन्दु को अपरेसन गरेको मानिस रछ 😹😆😋


करोडौमा एक भन्छन नि, त्यो मान्छे मै हुम ....😂😋 चिन्नु भयो?😜


अँ साच्चि😂 यो "मजाक" उडाउदा खेरी उडेर कता जान्छ होला?😋😋


अरु देशका मान्छे ले कति प्रगति गरिसके नपालका चै बाहुन को नाक लामो कि राई लिम्बु को आँखा सानो भन्दै ठिक्क छ😂😂😑


बिर्सेलाउ है केट्केटी हो, एस्पाली बैशाख १ गते नयाँ बर्ष परेको छ ।।😋😁😁


म:- तपाईं चिया पिउनु हुन्छ या चिसो?

पाहुना:- दुबै मैले चिसो चिया लगेर दिएँ😂😋😋


DEAR EX 😂 फोटो हाल्दा इडिट गरेर राम्रो बनाएर हाल्ने गर 😂 कतै छ्यास्स देख्दा यसो सानले भन्न पाइयोस न मेरो EX हो भनेर 😋😋


हामी नेपाली झट्टै कसैलाई नि बिश्वास गर्दैनौ, सुतिराको मान्छेलाई नि कोट्याउदै सोद्छौ-" ओइ सुतिराको हो " भनेर 🤪🤪😁 


धन्न जाँड रौसी खाने साथीहरु छन र बेला बेलामा सितन चाख्न पाईया छ😉😂😂


पानी परिरा'छ, त्यो पनि without असिना This is Disrespect


Sorry I Have  BF भन्ने केटीलाई Anmol Kc ले Purpose गर्यो भने चै खे भन्छन् होला 🤔😋😋


साेच्थे दारी पाल्नाले केटि पट्टिन्छन, एउटि केटिले अङ्कल भनेर  याे भ्रम नि ताेड्दि😆😂😋 


एस्तो पानी परेर चिसो भाको बेला फेन खोलेर, सिरक ओडेर सुत्नु को मज्जा तुम क्या जानो बेरोजगार हो😆😆😋


पैसाले त किताब किन्न पाईने हो ज्ञान पाउनको लागि त मेरो Post पढ्न पर्छ 😋😋😋


कुरा काट्नेले जसरी नि कुरा काट्छन,चाहे तपाई रक्सी खाएर क्लबमा नाच्नुस् या पंन्चामृत खाएर भजनमा 😐️😐️


Thank You So Much For Reading Till End..!

Post a Comment

0 Comments