Ticker

6/recent/ticker-posts

Nepali Quotes About Myself | Awesome Quotes For Yourself

We have huge collections of Nepali quotes about myself. This Quotes are for Yourself to be motivated. If You want to Share these Nepali quotes with your friends and people near by in Facebook you can share all of these quotes about yourself.

जीवन त्यो नै हो, हाम्रो जीवनमा घटछ, जब हामी अन्य योजनाहरू बनाइरहेका हुन्छौं ।

तपाईं सबै कुरा कल्पना गर्न सक्नुहुनेछ, वास्तविक छ ।

कहिलेकाहीँ प्रश्नहरू जटिल हुन्छन् र उत्तरहरु भने सरल हुन्छन्।

आज तपाईं तपाईं हो, यो सत्यभन्दा बढी सत्य छ । कुनै पनि जिउँदो छैन जुन तपाईं भन्दा अधिक छ ।

अनुमान गलत हुन सक्छ तर अनुभव कहिलै गलत हुदैन अनुमान हाम्रो मनको कल्पना हो र अनुभव हाम्रो जिन्दगिको सिकाई हो !

Nepali-Quotes-About-Myself

धनी हुने बाटो भन्दा खुसी हुने बाटो हेर्दा जिन्दगी सफल देखिन्छ

यदि बिना कारण कोहि तपाईं सङ्ग टाढिदै छ भने बुझनु कि अब उ अरु कोइ संग नजिकिदै छ…..

विश्वास नगर कसैको, विश्वास नै आज टाढा छ ! जहाँ पिरतीको फुल फुल्छ, त्यहाँ काँडै काँडा छ !!

असल मान्छे सगको सम्बन्ध उखु जस्तै हुन्छ,त्यस्लाइ जति भाच्नुहोस काटनुहोस धुलो पार्नुहोस अन्त्यमा निस्कने भनेको त मिठास नै हो

Nepali-Quotes-About-Myself

केही खुशीहरु हत्केलामा थिए, मुठी पार्छु भन्दा भन्दै, हत्केला बाट झरेर गए !

बैमानहरुको बजारमा सबैभन्दा सस्तो रहेछ इमान्दारिताको मूल्य।

समय भन्दा ठूलो कुनै पनि शिक्षक हुदैन।

पसिना बेचेर जिन्दगी चलाउ केही फरक पर्दैन तर इमान र अस्तित्व बेचेर महल नबनाउ…

जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो, नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ।

तिमी “गरिब” हुँदा केही फरक पर्दैन, बस् “स्वार्थी” नबन!

Nepali-Quotes-About-Myself

भाग्यमानी त्याे हाेईन कि
जसले सबै थाेक राम्राे पाउछ
भाग्यमानी त त्याे हाे
जसले जे जस्तो पाउछ त्यसलाई नि राम्रो बनाउछ।

Also Read:  Nepali Funny Status

खोइ थाछैन हामिबिच माया थियो थिएन । तर केही त थियो जो मायाजस्तै खास थियो

सम्बन्ध टुक्रेपछी,
कसैले सोध्यो-“तिमीले उसलाइ छोडेको कि उसले तिमीलाई छोडेको ?”
मैले मुस्कुराउदै भने- ” मायाले हामी दुवैलाइ छोड्यो ”

सन्सारको अनौठो सत्य।
गरीब मान्छे मन्दिरको बाहिर भिख माग्छन भने धनी मान्छे मन्दिरको भित्र भिख माग्छन ।

प्रेममा धोका पाकाहरु कहिल्यै पनि अभागी हुदैनन् !
ती त भाग्यमानी हुन,
जस्ले साचो माया चिन्नका निम्ति दोस्रो अवसर पाएका हुन्छन् !

कसैलाई यो सोचेर साथ नछोड्नु
ऊ सँग केही छैन तपाईंलाई दिनको लागि
यो सोचेर साथ दिनुहोस कि,
ऊ सँग केहि छैन तपाईंलाई गुमाउनको लाई।

भाग्यमा रहेकाहरू मनमा
कहिल्यै अट्न सक्दैनन,
जाे मनमा अटेका छन,
तिनीहरू भाग्यमा रहेकै हुँदैनन् ।

Nepali-Quotes-About-Myself

मान्छेहरु भन्छन्
“जसलाई हदभन्दा धेरै प्रेम गरिन्छ
उसैले प्रेमको कदर समेत गर्दैन।” साचो त यो हो
“जसले प्रेमको कदर गर्छ उसलाई कसैले प्रेम गर्दैन”

सम्बन्ध गाँसिनु मिठो घटना हो।सम्बन्ध टुक्रिनु दुर्घटना हो।घटनाले दुर्घटनालाई सधैँ पछ्याइरहेको हुन्छ। त्यसको सन्तुलन मिलाउन सक्नु चै कला हो !

गार्‍हो उनलाई नि भाको छ मलाई नि। फरक यति हो उनलाई सम्झनलाई र मलाई बिर्सनलाई।

हाम्रो सम्बन्धले कुनै नाम पाएन तर नि
प्रत्येक सासमा एक अर्काको नाम लिनुपरेको छ
आज सम्म।

Nepali-Quotes-About-Myself

खुसी लाग्ने कुरा त,
कहिल्यै झर्को नलाग्ने तिम्रो याद
पर्खेर नथाक्ने यी आँखाहरू म सँगै छन्।

“अनुमान गलत हुन सक्छ तर अनुभव कहिलै गलत हुदैन अनुमान हाम्रो मनको कल्पना हो र अनुभव हाम्रो जिन्दगिको सिकाई हो !

असिना भन्दा डर लाग्दा छन् तिम्रा याद जो कहिल्यै पग्लिन जानेनन्।

पटक पटक मृत्युले झस्कायो तैपनि अझै जिवित छु मर्नुअघी सानू तिम्रो बोली सुन्न चाहन्छु ।

सपना धागोजस्तै मक्कियो
अनि सम्बन्ध बर्खाको भेलझै
तर आसा अझै मरेको छैन
किनकी बर्खा फेरि आउनेछ।

भोगाइ त सबैको अमूल्य हुन्छन
कसैले लेख्छन कथा बन्छ
कसैले पोख्छन ब्याथा बन्छ।

तिमी र म मा यति फरक छ
तिमी आफ्नो खुशीको लागि मेरो मृत्यु कुर्दैछौ ।
अनि म तिम्रो खुशीको लागि मेरो मृत्यु कुर्दैछु ।

मान्छेले धोका पात्रबाट पाउँछ
अनि दोष प्रेमलाइ लगाउँछन ।

त्यो बालापन
कपडा फोहोर अनि सफा मन।
यो अधबैंसे उमेर
कपडा सफा अनि फोहोर मन।

तिमीले के भो भनेर सोधिरह्यौ
म आँसु लुकाउन बोल्न नै छोडिदिएँ।

त्यो दिन त सम्झिन्छौ नि जुन दिन सम्झिने मान्छे नै सम्झना बन्ने छ ?

दिलको नाउँ दिल किन भयो?
खासमा यसलाई
अचानो भन्नुपर्ने होइन र?

पछाडी फर्केर नहेरेको भए सायद म खुशी भैरहन्थेँ यो सम्झेर कि तिमी मलाई नै हेरेर मुस्काइरहेथ्यौ।

मेरा आँखा तिमिलाइ खोज्दै थिए तर यी निर्दोष आँखालाई के थाहा ती आँखा अरुलाइ नि हेर्दै छ भनेर।

उसलाई भन्नपर्ने कुराहरु शब्दमा पोखिनै सक्दैनन्। खै भावना उति भयंकर हो या फेरि शब्दहरू कमजोर हुन्।

रात र तिमी मिलेर कस्तो जाल रच्याछौ प्रीय?
जति गहिरो हुँदै जान्छ रात
उति गाढा हुँदै आउँछन् तिम्रा यादहरु।

म दुनियाँको होइन मात्र तिम्रो पागल हुँ।

कोसिस त धेरै नै गरेँ
तिमी बिना पनि खुशी रहन्छु भन्ने ,
तर हिम्मत जुटाउन सकिनँ
आफैलाई धोकामा राख्नको लागी !

माया त अझै पनि तिमिलाई नै गर्छु
तर के गर्नु तिमी सँग अरु नै
अङ्गालिएर हिडेकाे देखेर चुपचाप छु।

सुन्दर रूप र फेसबुकका तस्विरहरू
हेरेर मात्रै कसैसँग प्रेम नगर,
जब चरित्रहरू पर्दाफास हुन्छन नि
तब ती अनुहारहरू सब बेकार लाग्छन ।

आउँछ नि याद किन आउदैन, जब तिम्रो याद र सम्झना आउदैन सोच्नुकी मैले सासं फेर्न बिर्सेछु ।

मलाइ डाह लाग्छ ,जब
कसैले तिम्लाई अङ्गाल्छ !
किनकी केहि समयको लागी ,
मेरो सन्सार तेस्लेआफ्नो अङगालो मा राख्छ !

“आफ्नो खुसिको चाबी हतारमा
कसैलाई नथमाउनुहोस,
पछि पछुताउनुपर्ला”

टुंटएका सम्बन्ध जति नै जोड्ने प्रयास गर्दा पनि टालिएकै देखिने रहेछ्

जहाँ सफाइ दिनुपर्छ बारम्बार,
त्यो सम्बन्ध कहिल्यै सफल हुदैन ।

हर कोहि सङ्ग पीडा लुकाएर मुस्कुराउनु पनि एउटा कला हो
जुन अहिले मसङ्ग प्रसस्त छ।

अपसोच छैन तिमिले धोका दियौ,”धोकेबाजहरुको शहर हो यो”
बस् आफैसङ प्रश्न छ `किन बिस्वास बेचिरहें धोका बिक्ने शहरमा?

तिमिलाई पगाल्ने कयौं प्रयासहरु असफल भए,। पत्थर थियौ तिमी।

सबै थिए
तिमी थिएन
सुनसान लाग्यो

पागलपनले त्यहि कुरा गर्छ, बारम्बार, बारम्बार तर फरक परिणामहरूको आशामा ।”

तपाईलाई के मनपर्छ भनेर माया गर्नुभन्दा घृणा गर्नु यो राम्रो हुन्छ कि तपाईं के हो ? 

असल साथीहरू, असल पुस्तकहरू, र निद्रा आश्वासन ः यीनीहरु नै एक सिद्ध जीवन हो।

Short Nepali Quotes About Myself

short nepali quotes about myself

 यदि तिमी जतिबेला पनि रिसाउंछौ वा गुनासो गर्छौ भने, मानिसहरुसग तिम्रो लागि समय हुनेछैन।

भविष्य उनीहरुको लागि हो,
जसले आज त्यसको लागि तयारि गर्छन् ।

Post a Comment

0 Comments