Ticker

6/recent/ticker-posts

एउटा फिल्मी कविता

Love story new nepali love story

एउटी राम्री अनी गोरी केटिको 'प्रोफाइल पिक्' हेरेँ' म्युचल फ्रेन्ड' रैछन दुइ चारजना ।ओहो ! कती भाग्यमानि म 'रिक्वेस्ट असेप्ट' गरी उसले कती न बिहे नै गर्न मानेजस्तो कती  न  संसारै जितेजस्तो
कती  न  नेपालमा चुनाव भएजस्तो गरी खुशी भए म ।लाईक, कमेन्ट कती गरेँ भन्नै परेन् सुरु भयो च्याट
हेलो हाइ, रुचि, पढाई घरपरिवार, ब्वाइफ्रेन्ड सबै जानियो उसको । फेरी खुशी भएँ म नेपालमा लोडसेडिङ नभए जस्तो बागमती गनाउन छोडेजस्तो भएको चाही उसको ब्रेकप् कती लक्कि म !ओहो मोबाइल नम्बर पो दिइ हौ सुरु भए एसएमएस अनि फोनका अनवरत सृंखला कती भाउ खोजी ! बरु सुनको भाउ यस्तो छैन होला त्यती ठुलो त्यो छाउरिको । तर जे होस् मिठो बोल्छे कोकिल आवाज सारै सफ्ट उसको आवाजले मलाई उत्तेजना आउंछ संसर्गले म के हौँला ? एक्साइटेड छु मिला कुनिस् गर्लफ्रेन्ड भएजस्तो । फाइभ पिएम  @ बेकरी क्याफे फिक्स भो मिटिङ भेट भो केटीसँग दर्शन भो कोकिलकन्ठिको बुढासँग रैछ ब्रेकप् ब्वाइफ्रेन्डसँग हैन् पारपाचुके आईमाईसँग पहिलो प्रेम के गरौँ म ? सुन्यदेखि फेरी सुरु हुने भो यात्रा
गर्ल्फ्रेन्ड खोजिको !

✒Unknown Source

Post a Comment

0 Comments